Aadarsh-Daily

एमाले पर्साका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान।

ad-4p
content left

नेकपा एमाले पर्साले आज जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ । पर्सा अध्यक्ष जयप्रकाश थारुको अध्यक्षमा भएको कार्यक्रममा निर्वाचित पालिका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य ,जिल्ला समन्वय समिती पर्साका उपासभापति,सदस्यहरुलाई सम्मानित गरिएको हो । नवनिर्वाचित जनप्रनिनिधिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं पूर्व मन्त्री पुरूषोतम पौडेल तथा ज्वाला साहले माला ,गम्छा र टीका लगाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा वक्ताहरूले जनमुखी कार्यगरि अझै जनताको मन जित्ने कार्य योजनामा लाग्न सुझाएका थिए । संघिय र प्रदेशको निर्वाचनमा पर्सामा पार्टी प्रतिको आकर्षणलाई अझै बढाउनका लागि जनप्रतिनिधिहरूलाई निर्देशन पनि गरिएको छ । कार्यक्रममा जिल्ला ईन्चार्ज प्रभु हजरा,सरस्वती चौधरी,प्रदेश कमिटीका डा.कृष्ण पौडेल ,आरती भण्डारी बसरूदिन अंसारी, बिचारी यादव,शम्भु गुप्ता , जिल्ला कमिटी उप-सचिव संजीव मिश्रा,प्रदुमन सेढाई ,महानगर उपाध्यक्ष महेश दास,सचिव सुन्दर कुर्मी ,नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, प्रेस चौतारीका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो

content ad p2

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily