वीरगञ्ज कलेजको बिदाई कार्यक्रममा सन्देश : सफलता कलेजले होइन, तपाईंले कमाउनु पर्छ’
वीरगञ्ज, उच्च शिक्षा, आत्मअनुशासन र करियर निर्माणबारे केन्द्रित एक कार्यक्रममा वक्ताहरूले विद्यार्थीको सफलतामा कलेजभन्दा व्यक्तिगत मिहेनत, दृष्टिकोण र अनुशासन बढी महत्वपूर्ण हुने बताएका छन्। कक्षा...

