Aadarsh-Daily

ना. ४० प. ७७५ नम्बरको ब्ल्याक एन्ड ब्लु कलरको पल्सर २२० सिसिको मोटरसाइकल फेला ।

ad-4p
content left

बिरगंज , भदौ ०१ गते बुधबार ।प्रहरी बिट छपकैया-२ ले एक मोटरसाइकल फेला पारेको छ ।हिजो राती गस्ती गर्ने क्रममा प्रहरी बिट छपकैया-२ का ईन्चार्ज प्रहरी सहायक निरीक्षक काम बहादुर गुरुङले सो मोटरसाइकल फेला पारेका थिए ।

content ad p2

मंगलवार राती अन्दाजी ११:१५ बजेतिर गस्ती गर्दै जादा बिरगंज महानगर पालिका वडा न.२ स्थित घुसुकपुरमा ना. ४० प. नम्बरको ब्ल्याक र ब्लु कलर भएको पल्सर २२० सिसिको मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको थियो ।
अहिले सो मोटरसाइकल प्रहरी बिट छपकैया-२ श्रीराम हल अगाडि रहेकोले मोटरसाइकल धनीले आफ्नो गाडीको ब्लुबुक र अन्य पहिचान खुल्ने कागजात सहित उपस्थिति भैइ लैजान सक्नु हुने छ ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily