Aadarsh-Daily

वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादव द्वारा कमबल बितरण

ad-4p
content left

वीरगंज – तराई मधेशमा केहि दिनदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गरेर पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा लक्षित समुदायलाई कम्बल वितरण गरिएको छ ।

content ad p2

बहुदरमाई नगरपालिका वडा नम्बर ७ भौराटारको आयोजनमा भएको कार्यक्रममा जाडोबाट प्राभाबित ४ सय जना भन्दा बढी असहाय , गरिब विपन्न , दलित , विपन्न मुस्लिम , जेष्ट नागरिक लगायतका लक्षित समुदायलाई कमल वितरण गरिएको वडा ध्यक्ष बिरेन्द्र प्रसाद यादवले जानकारी गराउनुभएको छ ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily