Aadarsh-Daily

Aadarsh Daily

https://aadarshdaily.com/ - 3361 Posts - 0 Comments

मधेसमा फेरि राजनीतिक संकट : मुख्यमन्त्री सोनलद्वारा राजीनामा

Aadarsh Daily
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले शनिबार राजीनामा दिएका छन्। विश्वासको मतको प्रक्रियाबीच उनले प्रदेशसभा सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन्। आज बसेको प्रदेशसभा बैठकमा विश्वासको...

प्रदेश सांसद अन्सारीद्वारा अनुहारमा मोसो दलेर सरकार र दलको आलोचना

Aadarsh Daily
जनकपुर – नेकपा माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले शनिवार प्रदेशसभा बैठकमा आफ्नै अनुहारमा मोसो दलेर दलहरूको नैतिक धरातल कमजोर भएको भन्दै कडा आलोचना...

गाजा नरसंहारको आरोपमा टर्कीद्वारा इजरायली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जनामाथि वारेन्ट जारी

Aadarsh Daily
इस्तानबुल — टर्कीले गाजा क्षेत्रमा भएको नरसंहारका आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अन्य उच्च अधिकारीविरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ। अमेरिकी समाचार संस्था सीएनएन...

बिहार निर्वाचनका कारण नेपाल–भारत सीमा नाकामा आवागमन बन्द

Aadarsh Daily
भारतको बिहार राज्यमा आगामी नोभेम्बर ११ (मङ्गलबार) हुने विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाकामा अस्थायी रूपमा आवागमन बन्द गरिने भएको छ। पर्सा...

लमजुङमा जीप दुर्घटना, दुईजनाको मृत्यु

Aadarsh Daily
लमजुङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। गएराति बा ८ च ३७३१ नम्बरको जीप मर्स्याङ्दी गाउँपालिका–३ मा दुर्घटना हुँदा जीप चालकसहित दुईजनाको मृत्यु भएको...

पूर्वमन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

Aadarsh Daily
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारका क्रममा निधन भएको छ। केही समयदेखि गम्भीर स्वास्थ्य समस्याबाट...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानूनमा संशोधन आवश्यक

Aadarsh Daily
विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार सुनिश्चित गर्न चारवटा कानूनमा संशोधन आवश्यक देखिएको छ। निर्वाचन आयोगले यस सम्बन्धमा गृह मन्त्रालयलाई राय पठाएको छ। आयोगका प्रवक्ता...

धनुषा–जटही नाका भारतको विधानसभा निर्वाचनका लागि आज बन्द

Aadarsh Daily
भारतको बिहार राज्यमा आज भइरहेको पहिलो चरणको विधानसभाको निर्वाचनका कारण नेपाल–भारत सीमामा पर्ने धनुषाको जटही नाका आज बिहीबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द...

नारायणी अस्पतालको निमित्त मेसु पुनः डा. चित्तरञ्जन साह

Aadarsh Daily
वीरगञ्ज — नारायणी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को जिम्मेवारी पुनः डा. चित्तरञ्जन साहले पाएका छन्। मेसु डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा...

सिमरा खानेपानी समितिको नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक

Aadarsh Daily
सिमरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै १७ दिने प्रक्रिया...