Aadarsh-Daily

जागरण मञ्चद्वारा सामाजिक कुरिति बिरुद्र जनचेतना मूलक कार्यक्रम सम्पन्न ।

ad-4p
content left

बिरगंज , भदौ ०२ गते बिहीबार ।

content ad p2

बुधबार बेलुका दाइजो एवम सामाजिक कुरिति बिरुद्र जागरण मंचले पर्सा जिल्ला को जगरनाथपुर गा.पा. वडा न. १ पाणेपुर गाउमा संस्थाका अघ्यक्ष बृजेश्वर प्रसाद चौघरीको अध्यक्षत्यामा विडीओ क्लिकद्वारा प्रोजेक्टरको माध्यमले सामाजिक कुरिति बिरुरुद्र जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रमका प्रमुख अतिथि वडा न.१ का वडा अघ्यक्ष लक्ष्मी शाह तेली रहनु भएको थियो भने स्वागत मन्तब्य तथा संचालन कन्हैया पटेलले गर्नु भएको थियो । विशिष्ट अतिथिमा शहरुम राउत गदी तथा अतिथिमा शुभनारायण यादव लगायत थुप्रै स्थानीयहरुको उपस्थिति रहेको थियो। यो कार्यक्रमबाट यहाका थुप्रै स्थानिय गाउवासिहरु प्रभावित भएका हामीले प्रष्ट रुपमा देखेका छौ। भन्नु पर्दा यी जनचेतना मूलक कार्यक्रम यहाहरुका लागी अति नै प्रभावित रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily