Aadarsh-Daily

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

ad-4p
content left

जगरनाथपुर गा पा वा न २ जानकीटोल गाउ मा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
,दाइजो एवम समाजिक कुरिति विरुद जागरण मंच,वीरगंज कपडा बैंक,को संयुक्त आयोजना वडा कार्यालय को सहकार्य तथा शुभम क्लिनिक को प्राविधिक सहयोग मा समाजसेवी सुघीर महतो केवट ज्यूँ को अघ्यक्षतया मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। भने प्रमुख अतिथि मा वडा अघ्यक्ष नेपाली प्रसाद कुशवाहा, स्वागत मन्तब्य जयप्रकाश महतो केवट तथा संचालन संस्था का अघ्यक्ष बृजेश्वर प्रसाद चौघरी ले गर्नु भयो।
यस्तै विशिष्ट अतिथि मा कृष्णमोहन यादव,सहरुम राउत गदी,झक्कड मियॉ,शुभम क्लिनिक का प्रोपराइटर शेषनाथ सिह, डा.प्रमिला गुप्ता,डा. जैनेन्ग्र कुमार मनोज,डा.मनोज कुमार गुप्ता,डा.नविन कुमार सिह,डा.श्यामबाबु साह,भोला कुमार,इलाक़ा प्रहरी कार्यालय का सइ रबिन्द्र साह,संचारकर्मी दिनेश मिश्रा,संचारकर्मी धर्मेन्द्र चौरसिया,समाजिक अभियन्ता संतोष पटेल,त्यस्तै अतिथि मा राजन यादव,अभय देसवाल,शिव साह सोनार,उमाशंकर पाण्डे,नन्दु राम,इमेज यादव,मुना यादव,बिरु महतो ,प्रघुमन चौघरी ,राजेन्द्र यादव लगायत को सहभागिता रहेको थियो।
यसरी यहॉ समग्र मा कूल ५३५ जना पेशेन्ट को चेकजॉच गरियो। जसमा थुप्रै पेशेन्ट लाइ चेकजॉच संगै औषघी पनि दिदै गरियो।
यी सहयोग को लागी चौघरी ले शुभम क्लिनिक को साथै डाक्टर महानुभावहरु लाइ यस्तै सहयोग को अपेक्षा संगै घन्यबाद दिनु भएको छ।

content ad p2

सम्बन्धित खबर

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily

पर्सा–२ को चुनावी मैदानमा रिमा यादव र अजय चौरसियाबीच कडा भिडन्त

Aadarsh Daily