Aadarsh-Daily

म्यान अफ दी सिरिजबाट ग्लोबल कलेजका रोहन पुरस्कृत

ad-4p

वीरगञ्ज, ३० पुष ।  ग्लोबल बिजनेस कलेजका रोहन कुमार साह उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

content ad p2
content left

वीरगञ्जको नारायणी रंगशालामा शनिवार सम्पन्न नेशनल ईन्फोटेक क्रिकेट कपअन्र्तगत रोहन म्यान अफ दी सिरिजको उपाधिबाट पुरस्कृत भएका छन् ।

उनले खेलअवधिभर ९८ रन बनाए भने १५ विकेट लिएका छन् । उनले ११ अंकका साथ म्यान अफ दी सिरिजबाट पुरस्कृत भएका हुन् ।
उनलाई युवा नेता सुधिर पटेलले पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरेका थिए ।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily