Aadarsh-Daily

मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त

ad-4p

मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ।

content ad p2
content left

यादवले ७७ सांसदको समर्थनपत्रसहित मुख्यमन्त्री दाबी पेश गर्नुभएको थियो। आज बसेको छ दलको बैठकमा कांग्रेसलाई मुख्यमन्त्री दिने सहमति जुटेपछि उहाँको नियुक्ति सम्भव भएको हो।

यादवका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा र जनमत पार्टीले समर्थन जनाएका छन्। यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily