Aadarsh-Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

ad-4p
content left

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिबहादुर पन्त (हरि)ले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्। पन्तले दलबलसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

content ad p2

राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापतिसमेत रहेका उनले पहिलोपटक निर्वाचनमा भाग लिएका हुन्। उनी होटेल तथा पर्यटन व्यवसायी पनि हुन्।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily