Aadarsh-Daily

जसपा केन्द्रीय सदस्यसहित दजनौं नेताकार्यकर्ता माओवादी प्रवेश, प्रचण्डल गरे स्वागत

ad-4p
content left

काठमाडौं । जनता समाजवादी दलका केन्द्रीय सदस्यलगायत २१ नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।आज माओवादी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका हुन् ।
माओवादी प्रवेश गर्नेहरुमा केन्द्रीय सदस्य द्वय विरेन्द्र प्रसाद यादव, टेकबहादुर शाक्य रहेका छन् । त्यस्तै मधेश प्रदेशका सदस्य सलाउद्धिन अहमद, जगनाथपुर गाउँपालिका अध्यक्ष कृष्णमोहन प्रसाद यादव,छिपहरमाई गाउँपालिका अध्यक्ष अलि अब्बास मियाँ लगायत रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले भनेको छ, ‘जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लगायत विभिन्न पार्टी परित्याग गरी दुई दर्जन नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पेरिसडाँडामा आयोजित प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले स्वागत गर्नुभयो ।

content ad p2

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily