Aadarsh-Daily

प्रेस युनियनको केन्द्रीय सदस्यमा निलिमा पौडेल निर्विरोध निर्वाचित

ad-4p

हेटौंडा,०६असार : नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा वीरगन्जकी पत्रकार निलिमा पौडेल निर्विरोध निर्वाचित भएकी छिन् ।

content ad p2

हेटौंडामा जारी युनियनको ९ औं महाधिवेशन अन्तर्गत शुक्रबार  मनोनयन दर्ताको क्रममा केन्द्रीय सदस्य मधेस प्रदेश महिलामा  पौडेल निर्विरोध निर्वाचित भएकी हुन्।ौुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु

content left

पौडेल,रेडियो वीरगन्जमा कार्यरत एंव नेपाल चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष समेत हुन् ।

केन्द्रीय सदस्यमा पौडेलसंगै सप्तरीकी पत्रकार सुधा देव पनि निर्विरोध निर्वाचित भएकी छिन्।केन्द्रीय सदस्य मधेस प्रदेश महिलाको दुई पदमा पौडेल र देव दुई जनाको मात्र उम्मेदवारी परेकाले दुवै जना निर्विरोध निर्वाचित भएका हुन्

युनियनको केन्द्रीय नेतृत्व चयनका लागि अध्यक्षमा संस्थापनबाट अनिया विन्दु र संस्थापन इतर पक्षबाट शीव लम्सालले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुनेछ

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily