Aadarsh-Daily

बहुदरमाई नगरपालिका–८ का बासिन्दा तुलसी गिरी लागूऔषध मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

ad-4p

पर्सा । पर्सा जिल्ला अदालतको मिति २०६५/०१/३० को फैसला अनुसार लागू औषध मुद्दामा १ वर्ष कैद र ५००० रुपैयाँ जरिवाना सजाय भई फरार रहेका तुलसी गिरी लाई १५ वर्षपछि पक्राउ गरिएको छ।

content ad p2
content left

फरार प्रतिवादी बहुदरमाई नगरपालिका–८ का बासिन्दा तुलसी गिरीलाई मातहतको महुवन प्रहरी चौकी बाट खटिएको प्रहरी टोलीले मिति २०८२/११/०६ मा नियन्त्रणमा लिइ सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिएको छ।

पक्राउ कार्यले लागूऔषध मुद्दामा फरार रहेका व्यक्तिहरूलाई न्यायसम्म पुर्याउने प्रहरी प्रयास सफल भएको देखाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily