Aadarsh-Daily

केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगे

ad-4p

काठमाडौं । केपी शर्मा ओली लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनलाई अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ, जहाँ विशेष र जटिल प्रकारका बिरामीहरूको हेरचाह गरिन्छ।

content ad p2
content left

ओली मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले मिर्गौला विशेषज्ञले स्वास्थ्य परीक्षण गर्ने तयारीमा छन्। परीक्षणपछि चिकित्सकको सुझाव अनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्रोतले बताएको छ।

जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कारबाही सिफारिसपछि आज बिहान उनलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेको थियो। पक्राउपछि घटनाबारे छलफल गर्न नेकपा एमाले ले सचिवालय बैठक बोलाएको छ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily