Aadarsh-Daily

आज मिति २०८२  फालगुण – ३०गते शनिवार को राशिफल

ad-4p
content left

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्षमा सुधारका संकेत छन्। व्यापार व्यवसायमा नयाँ योजनामा सफलता मिल्नेछ। परिवार वा आफन्तहरूसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) करियरमा प्रगतिका संकेत देखिनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नयाँ कामको अवसर आउनेछ। आर्थिक पक्ष सबल हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रचनात्मक कार्यतर्फ रुचि बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। चुनौतीहरू पन्छ्याउँदै नयाँ कामको जग बसाउने अवसर रहेको छ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य वा अनुशासन अपनाए सफलता मिल्नेछ। वाद विवादबाट टाढा रहनु नै राम्रो हुनेछ। साहसिक कार्यले समाजमा नाम स्थापित गराउनेछ। यात्रा लाभदायी रहनेछ| आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ र सहयोग मिल्नेछ। पहिलाका सफलताले थप काम गर्न हौसला मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। घुमफिर एवं मनोरञ्जनमा समय बित्नेछ। व्यापार व्यवसायमा लाभ हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथीभाईहरूको सहयोगले समस्याको समाधान हुनेछ। पढाइमा नयाँ सिप सिक्नको लागि परिश्रम गर्नुपर्ला। सांस्कृतिक संघ समारोहमा सहभागी भइएला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइको सहयोगले समस्याको समाधान हुनेछ। लगनशीलता र मेहनतले प्रतिद्वन्दीहरू हार खानेछन्। वित्तीय वा सहकारी क्षेत्रतिर गरिएको प्रयासमा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्य र खानपिनमा ध्यान दिनु आवश्यक रहेको छ। व्यापारिक लेनदेनमा सावधानी अपनाउनुहोस्। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलि प्रभावशाली रहनेछ। विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। काम र व्यवसायको सन्दर्भ लाई लिएर आफन्तहरूबाट टाढिनुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। सञ्चित रकम खर्च हुने वा व्यापार व्यवसायमा नयाँ लगानी लगाउनुपर्ने हुन सक्छ। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन

content ad p2

सम्बन्धित खबर

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily