Aadarsh-Daily

वीरगन्ज २८ को विद्यालयमा विधार्थीलाइ पुरस्कार वितरण, जनप्रतिनिधीलाइ सम्मान

ad-4p

वीरगन्ज,०३असार : वीरगन्ज महानगरपालिका वडा नम्बर २८ मा रहेको महानन्द प्रसाद उपाध्याय माध्यमिक विधालयमा शुक्रबार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

content ad p2
content left

शुक्रबार आयोजित कार्यक्रममा शैक्षिक सत्र २०७८ को वार्षिक परिक्षामा कक्षागत उत्कृष्ट नतिजा ल्याएका विधार्थीहरुलाइ पुरस्कार वितरण गरिएको हो । यस्तै स्थानीय तहको निर्वाचनमा वडा नम्बर २८ मा निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुलाइ विद्यालयले सम्मान पनि गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर पाण्डेको अध्यक्षता एंव प्रदेश सांसद राजेश्वर प्रसाद साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाअध्यक्ष सर्युग महतोका साथै वडा सददस्यहरुलाइ शिक्षककहरुले फुलमाला र अबीर लगाएर सम्मानीत गरेका हुन् ।

सम्बन्धित खबर

एभरेष्ट पब्लिक स्कुलमा फुड फेस्टिवल : पढाइसँगै उद्यमशील सीपमा विद्यार्थीको दमदार प्रस्तुति

Aadarsh Daily

चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द

Aadarsh Daily

कक्षा १० का विद्यार्थीका लागि चौरसियाले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

Aadarsh Daily