Aadarsh-Daily

चिसोका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द

ad-4p

बढ्दो चिसोलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा तीन दिनको जाडो बिदा दिएको छ ।

content ad p2
content left

महानगरपालिकाका अनुसार सोमबारदेखि पुस ७ गतेदेखि पुस ९ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय सञ्चालन नहुनेछ ।

तराई–मधेस क्षेत्रमा पछिल्लो एक सातादेखि हुस्सु र चिसो हावा तीव्र बन्दै गएपछि जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका, ज्येष्ठ नागरिक तथा दैनिक ज्यालामा काम गर्ने श्रमिकहरूलाई बढी असर पारेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily