Aadarsh-Daily

कक्षा १० का विद्यार्थीका लागि चौरसियाले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने

ad-4p

जेन–जी युवा प्रियान्शु चौरसियाले कक्षा १० का विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन्। उनले आउँदो आइतबारदेखि अनलाइन कक्षा सुरु हुने जानकारी दिएका छन्।

content ad p2
content left

चौरसियाका अनुसार आइतबार साँझ ५ बजेदेखि नियमित रूपमा अनलाइन कक्षा सञ्चालन गरिनेछ। कक्षा १० का विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याअउने उद्देश्यले यो पहल गरिएको उनले बताएका छन्।

जेन–जी पुस्ताका सक्रिय युवाका रूपमा परिचित चौरसियाले शिक्षा क्षेत्रमा सकारात्मक योगदान दिन आफूले यो अभियान थालेको जनाएका छन्।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily