Aadarsh-Daily

बिल बिजक भन्दा बढीको समान सहित ट्रक प्रहरीको नियन्त्रणमा

ad-4p
content left

वीरगंज –पर्सा प्रहरीले बिल बिजक भन्दा बाढीका सामान बोकेको एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ l बिभिन्न हार्डवेयरका पार्ट्स तथा खुद्रा सामान बोकेको ना २ ख ९७३६ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ l बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडकखण्डमा चेकजाच गर्दा बिल बिजक भन्दा बढिको हार्डवेयर तथा खुद्रा सामान फेला परेपछि सामानसहित ट्रकलाई नियन्त्रणमा लिएको छ l प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहितका सामानका ४२ लाख ७७ हजार ३ सय १८ रुपैया मुल्यांकन गरेर आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ l

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily