Aadarsh-Daily

एमाले पर्साको दोस्रो पुर्ण बैठक सम्पन्न, सचिवालय गठन संगै पालिका प्रमुखको ईन्चार्ज तोकियो

ad-4p
content left

वीरगंज,साउन ६
नेकपा एमाले पर्साको दोस्रो पुर्ण बैठक आज सम्पन्न भएको छ । पर्सा ईन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्य एवं  पर्सा अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा बैठक समपन्न भएको हो।  बैठकले ३३ सदिसय सचिवालय गठन संगै  पालिका र जनवर्गिय संगठनको ईन्र्चाज तोकेको छ । रोयल पार्टी प्यालेशमा सम्पन्न बैठकले ठोरी गाँउपालिकाको ईन्र्चाजमा  गोबिन्द प्रताप श्रेष्ठ,जिराभवानी गाँउपालिकाको ईन्र्चाजमा उषा चौधरी, जगरनाथपुर गाँउपालिकाको  ईन्र्चाजमा मदिस राउत गद्दी,,धोवनी गाँउपालिकाको ईन्र्चाजमा बिरेन्द्र साह कानु,छिपहरमाई गाँउपालिकाको ईन्र्चाजमा गौरी शंकर साह कानु,कालिकामाई गाँउपालिकाको ईन्र्चाजमा सुनिल चौरसिया, पकाहामैनपुर गाँउपालिकाको ईन्र्चाजमा  बिकाश पाण्डे,बिन्दवासनी गाँउपालिकाको ईन्र्चाजमा हनिफ अंसारी,संखुवा प्रसौनी गाँउपालिकाको ईन्र्चाजमा यशन्वत यादव,पटेर्वा सुगौली गाँउपालिकाको ईन्र्चाजमा  हरीनारायण चौधरी,पोखरीया नगरपालिकाको ईन्र्चाजमा बिनोद गिरी,पर्सागढी गाँउपालिकाको ईन्र्चाजमा नन्दलाल कुर्मी,बहुदरमाई नगरपालिकाको ईन्र्चाजमा पुरन कुर्मी र वीरगंज महानगरको ईन्र्चाजमा जयप्रकाश थारुलाई चयन गरेको छ ।  । यसैगरी बैठकले जनवर्गिय संगठनहरुको ईन्र्चाज पनि तोकेको छ । बैठकले  अनेरास्वीयुको ईन्र्चाजमा  शिवजि गुप्ता ,अनेमसंघको ईन्र्चाजमा  बिन्दु श्रेष्ठ,सह ईन्र्चाजमा ज्योति चौरसिया,प्रेस चौतारीको ईन्र्चाजमा लालबाबु शेख ,युवासंघको ईन्र्चाजमा रवि गुप्ता, सहइन्र्चाज ओमप्रकाश गुप्ता,खेलकुद महासंघको ईन्र्चाजमा बिमल पौडेल,पेशागत महासंघको ईन्र्चाजमा आनन्द उपाध्याय, मुक्ति समाजको ईन्र्चाजमा रामचन्द्र राम,सहईन्र्चाज अनिल हजरा,टेड युनियनको ईन्र्चाजमा टिका भण्डारी,सह ईन्र्चाजमा रामानन्द पटेल,शिक्षक संगठनको ईन्र्चाजमा अफजल अंसारी,किसान महासंघको ईन्र्चाजमा अमल यादव सहईन्र्चाजमा रामेश्वर चौहान,उद्योग व्यव्यसाय संघको ईन्र्चाजमा नरेश टिवडेवाल, सह ईन्र्चाज श्याम गुप्तालाई चयन गरेको अध्यक्ष थारुले जानकारी दिनुभयो । ३३ सदसिय सचिवालयमा १४ औं  पालिका प्रमुख सहित  उपाध्यक्ष फरमान मियाँ, सचिव मनोज गुप्ता, सहसविच प्रद्युमन सेढाई, नेताहरु संतोष पासवान, शिवजी गुप्ता,अमल यादव,अमानत अंसारी,लालबाबु शेख, मानदेव हजरा,ईमरान हुसेन,रन्जु फुयाल,अफजल हुसेन, श्याम बन्जारा,मनोज कुशवाहा, धुरुव साह,केदार तिवारी,महमद निजाम, रवि गुप्ता, मिना गरी, लगायत रहेको युवा नेता शिवजी गुप्ताले जानकारी दिनुभयो । बैठकमा पर्सा ईन्र्चाज प्रभु हजरा, सहईन्र्चाज राजकुमार गुप्ताले धारणा राखेका थिए । कार्यक्रममा सहईन्र्चाजमा अरविन्द सिंह,संबिधान सभाका सदस्य बिचारी यादव, प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी,तेजप्रकाश निषाद, जालिम मिया, शम्भु गुप्ता, बाबुराम कौशिक,बलिराम साह,पुर्व मेयर बिजय सरावगी लगायतको उपस्थिती थियो ।  पर्सागढीका उपमेयर पुजा चौधरीले स्वागत गरेको कार्यक्रमको सहजीकरण सहसचिव संजिव मिश्रले गरेको युवा नेता शिवजी गुप्ताले जानकारी दिए ।

content ad p2

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily