Aadarsh-Daily

कृष्ण जन्माषठमि को अवसरमा रक्तदान कार्यक्रम सम्पन

ad-4p
content left

भगवान श्री कृष्ण को 5249 औ शुभ जन्मोत्सव को अवसरमा आज गोपाल सेवा समिति पर्सा ले बिरगंज मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

content ad p2

गोपाल सेवा समिति पर्सा का अध्यक्ष सुरेन्द्र प्रसाद यादव को अध्यक्षतामा आयोजित सो रक्त्दान कार्यक्रम को उद्घाटन प्रमुख अतिथि अध्यक्ष सुरेन्द्र प्रसाद यादव ले रक्त जम्मा पार्ने पैकेट प्रदान गरि गरेका थिए ।
युवा गोपाल सेव समिति पर्सा का अध्यक्ष कृष्ण यादव ले स्वागत एवम क्षेत्रीय सचिव हरि यादव ले संचालन गर्नु भएको सो कार्यक्रममा 2 महिला र 20 पुरुष गरि जम्मा 22 जनाले रक्त्दान गरेका थिए।
कार्यक्रम मा गोपाल सेवा समिति पर्सा का सचिव शिव्चन्द्र यादव,समाजसेवि एवम युवा नेता प्रमोद यादव , ओमप्रकास यादव , असर्फी यादव लगायत का हरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily