Aadarsh-Daily

कांग्रेसका युवा नेता सुधिर पटेल पर्सा क्षेत्र नं. १ (क) बाट सिफारिस

ad-4p
content left

कांग्रेसका युवा नेता सुधिर पटेल पर्सा क्षेत्र नं. १ (क) बाट सिफारिसवीरगन्ज– नेपाली कांग्रेस पर्साका युवा नेता सुधिर पटेल अगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि सिफारिस भएका छन् । वीरगन्जका चर्चित युवा नेता पटेल पर्साको निर्वाचन क्षेत्र नं. १ (क) का लागि प्रत्यक्ष तर्फ सिफारिस भएका हुन् । यहाँको रोयल पार्टी प्यालेसमा क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ताको अध्यक्षतामा बसेको कांग्रेसको क्षेत्रीय समितिको बैठकले युवा माझ लोकप्रिय रहेका पटेलको नाम सिफारिस गरेको हो । पटेल तरुण दल पर्साका पूर्व सचिव एवं नेपाल विधार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् ।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily