Aadarsh-Daily

राजेन्द्र महतोलाई पराजित गर्दै महेन्द्र राय यादव निर्वाचित

ad-4p

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका महेन्द्र राय यादव निर्वाचित भएका छन् ।

content ad p2

आफ्ना निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

content left

यादवले महतोलाई २ हजार ११ मतको अन्तरले पराजित गरेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको अन्तिम परिणाम अनुसार यादवले २३ हजार ५ सय २९ मत प्राप्त गर्दा महतोले २१ हजार ५ सय १८ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका राज नारायण साहले १४ हजार ८ सय १९ मत पाएका छन् । जनमत पार्टीका नरेश कुशवाहाले ६ हजार ५ सय ५४ मत पाएका छन् ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily