Aadarsh-Daily

जानकीटोलकी बालिकालाई ह्वील चेयर सहयोग

ad-4p
content left

वीरगन्ज,२९ मंसिर : पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ३ जानकीटोलकी अपाङ्गता भएकी बालिकालाई ह्वील चेयर सहयोग गरिएको छ ।वीरगन्जको राज होजियारीका सन्चालक राज साहले ती बालिकालाई बिहीबार उनकै घरमा पुगेर एक थान ह्वील चेयर प्रदान गरेका हुन् ।

content ad p2

समाजिक अभियन्ता बृजेश्वर प्रसाद चौघरीको पहलमा ती बालिकाले ह्वील चेयर सहयोग स्वरुप पाएकी हुन् । ह्वील चेयर हस्तान्तरण कार्यक्रममा अभियन्ता चौधरी, कन्हैया पटेल , पत्रकार दिनेश मिश्रा , स्थानीय सुधिर महत्तो , जयप्रकाश महतो केवट, राजन यादव,अनिल ठाकुर लगायतको पनि उपस्थिती थियो ।

 

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily