Aadarsh-Daily

पिकलेन्सको तेस्रो वार्षिकोत्सव, ३० बालबालिकालाई ब्लांकेट वितरण

ad-4p

वीरगञ्ज, १ पुष ।  पिकलेन्सको तेस्रो वार्षिकोत्सवका अवसरमा आशा किरण केन्द्रका ३० बालबालिकालाई ३० थान ब्लांकेट वितरण गरिएको छ ।

content ad p2
content left

पिक लेन्सका प्रमुख कार्यकारी निर्देशक सौरभ अग्रवालले आशा किरण केन्द्रमै केक काटेर तेस्रो वार्षिकोत्सव मनाउँदै न्यानो ब्लांकेट वितरण गरेका हुन् ।

बढ्दै  गरेको चिसोलाई मध्यनजर गर्दै उक्त केन्द्रमा बस्ने बालबालिकाहरुको प्रयोजनका लागि ब्लांकेट वितरण गरिएको अग्रवालले बताए ।
सो अवसरमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीषक बिशाल मल्ल, भोलेन्टियर समूहका संयोजक राजन श्रीवस्तव, अलाइड युथ सोसाइटीका पूर्व अध्यक्ष ओम कुमार झा, हण्ड्रेड ग्रुप पर्साका संयोजक बिक्की सर्राफ, आयुष वर्णवाल, श्याम अग्रवाल राहुल गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily