Aadarsh-Daily

लोसपाका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई सम्मान

ad-4p

वीरगञ्ज, ४ पुष ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गरेको छ ।

content ad p2
content left

बबरमहलस्थित लोसपाको पार्टी कार्यालयमै आयोजिक एक कार्यक्रमका बिच लोसपाले ४ जना प्रतिनिधि सभा र ९ जना प्रदेश सभालाई सम्मान गरेको हो ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले ४ जना प्रतिनिधि सभा सदस्यसहित मधेश ९ जना प्रदेश सभा सदस्यलाई बधाई ज्ञापन गर्दै सम्मान गरे ।
मधेश प्रदेशका प्रदेश सभा सदस्य जितेन्द्र सोनलसहित अन्य प्रदेश सभा सदस्यलाई पनि पार्टी अध्यक्ष ठाकुरले दोसल्ला ओढाउँदै बधाई तथा शुभकामना दिएका हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily