Aadarsh-Daily

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

ad-4p

वीरगञ्ज । मधेस प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

content ad p2
content left

विवाह पञ्चमी महोत्सवको अवसरमा मधेस प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाह पञ्चमी महोत्सव बिदा दिइने उल्लेख छ ।

त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily