Aadarsh-Daily

पर्सा प्रहरीद्वारा बिलविजकभन्दा बढीको प्याजसहित पिकअप नियन्त्रणमाu

ad-4p

वीरगञ्ज । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको मालबाहक पिकअपबाट प्रहरीले ठूलो मात्रामा प्याज बरामद गरेको छ ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित चौकबाट प्रहरीले चेकजाँचको क्रममा ना.४च ८७१३ नम्बरको मालबाहक पिकअपबाट बिलविजकभन्दा बढीको प्याज बरामद गरेको हो ।

अनुमानित १ लाख ४७ हजार ७५० रुपैयाँ बराबरको प्याजसहित पिकअप प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । थापाकाअनुसार नियन्त्रीत पिकअपलाई बरामद प्याजसहित आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily