Aadarsh-Daily

वीरगन्ज निवासी भूतपूर्व एसएसपी अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश

ad-4p

वीरगन्ज । नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन्।

content ad p2
content left

पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी निवासी द्विवेदी मंगलबार जनमत पार्टीमा प्रवेश गरेका हुन्।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतकाे हातबाट पार्टीको सदस्यता लिएर द्विवेदी जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारीले जानकारी दिए।

नेपाल प्रहरीकाे एसएसपी रहेकf द्विवेदी दुई महिनाअघि मात्रै जागीरबाट अवकाश लिएका थिए। द्विवेदी संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अजय द्विवेदीकाे नातामा भतिजा पर्छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily