Aadarsh-Daily

कच्चा तेलको मूल्य लगातार झर्ने क्रममा

ad-4p

कच्चा तेलको मूल्य लगातार झर्ने क्रममा रहेको छ । पछिल्लो ८० डलर प्रति ब्यारेल ७९.०७ मा झरेको छ ।यस गिरावटका बीच नयाँ वर्षमा पेट्रोल र डिजेलको मूल्यमा धेरै फेरबदल हुने र यो बीचमा कच्चा तेलको भाउमा पनि धेरै परिवर्तन भएको छ ।

content ad p2
content left

पछिल्लो केही दिनदेखि अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको छ र यो प्रति ब्यारेल ८० डलरभन्दा तल कारोबार भइरहेको छ । अक्टोबर २०२३ को अन्तिम महिनामा यसमा वृद्धि भएको थियो र ९० डलर नाघेको थियो ।

गत वर्षको कुरा गर्ने हो भने कच्चा तेलको मूल्यले ८ वर्षको कीर्तिमान तोड्दै १०० डलरको स्तर नाघेको थियो । अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्यमा भएको परिवर्तनले देशमा पेट्रोल र डिजेलको मूल्यलाई प्रत्यक्ष असर गर्छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily