Aadarsh-Daily

स्व. गोपाल गिरी स्मृति क्रियाशील पत्रकारीता पुरस्कारबाट महेश दास सम्मानित

ad-4p

वीरगञ्ज, १ माघ । स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार वीरगञ्जका पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।

content ad p2
content left

वीरगञ्जका पूर्वमेयर एवम् पत्रकार स्वर्गीय गोपाल गिरिको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार दासलाई प्रदान गरिएको हो ।

आइतबार बिहान नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दासलाई पुरस्कार प्रदान गरेका हुन् ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily