Aadarsh-Daily

बारा प्रहरीद्वारा भन्सार छलीका सुर्ती र रेडिमेट कपडा नियन्त्रणमा

ad-4p

वीरगञ्ज, २७ माघ ।  जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ पर्साटोलबाट भन्सार छलेर भारतबाट नेपालतर्फ साइकलमा राखी ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको सामाग्री नियन्त्रणमा लिएको हो ।

भन्सार छलेर ल्याइएको सुर्ती र रेडिमेठ कपडा फाली मानिसहरु फरार भएको बारा प्रहरीले जनाएको छ । नियन्त्रीत सामान ईलाका प्रहरी कार्यालय सिमरामा राखीएको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily