Aadarsh-Daily

सुनचाँदीको घट्यो मूल्य

ad-4p
content left

वीरगञ्ज, ४ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रततोला तीन सय रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ रहेको छ । बुधबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily