Aadarsh-Daily

वीरगञ्ज महानगरको आयोजनामा सामुहिक इफ्तारी

ad-4p

वीरगञ्ज । वीरगञ्जको पुरानो बसपार्कमा संयुक्त इफ्तारी कार्यक्रम सम्पन्न भएको छ ।

content ad p2
content left

वीरगञ्ज महानगरपालिकाको आयोजनामा भएको इफ्तारी कार्यक्रममा महानगरको ३२ वटै वडाका करिब ५ हजारभन्दा बढी मुस्लिम समुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा महानगरका उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको सहभागिता थियो ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily