Aadarsh-Daily

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिँदै

ad-4p

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिँदैछन् ।

content ad p2
content left

गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

संघीय संसद् सचिवालयका दशरथ धमलाकाअनुसार आज दिउँसो १ बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन् ।
सोही उपनिर्वाचनवाट विजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily