Aadarsh-Daily

श्री सिद्धार्थ माध्यमिक बिधालयमा +2बिधार्थीहरूको  विदाई कार्यक्रम सम्पन्न

ad-4p

वीरगञ्ज ।  श्री सिद्धार्थ माध्यमिक बिधालयले शनिबार कछा 12का विद्यार्थीहरुका   विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

content ad p2
content left

बिधालयको सभा हलमा  आयोजना गरिएको कार्यक्रममा  प्रध्यानाध्यापक श्री राजेश्वर पान्डेय ज्यूको अध्यक्षता ,अतिथी प्रमेशंकर रौनियार ,रामअौधेस यादव , लगायत शिक्षकहरूको आथित्यमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थीले विभिन्न सांकृतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममालाई सम्बोधन गर्दै प्रध्यानाध्यापक श्री राजेश्वर पान्डेयले विद्यार्थीलाई आगामी दिनका लागि सफलताको शुभकामना दिँदै देशको अर्थतन्त्रमा टेवा पुग्ने र विकासलाई गति दिलाउने किसिमको काममा लाग्न आग्रह गरे । विद्यार्थीले राम्रो गरे बिधालयको समेत नाम बढ्ने भएकोले सोहीअनुसार भविष्यमा आफ्नो पेशा रोज्दै अगाडि बढ्ने उनले आग्रह गरे ।बिधालयको +2को पहिलो ब्याचका विद्यार्थीको विदाई भइरहेको बताउँदै हालसम्म बिधालयबाट पढेर निस्केका विद्यार्थीले गएको काममा सफलतानै पाएको बताए । उनले केहि विद्यार्थी आफैसँग पनि काम गरिरहेको उदारहण समेत दिए ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily