Aadarsh-Daily

यू–२० महिला एसियन कप छनोट : नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन

ad-4p

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५–० गोलले  पराजित भएको हो ।

content ad p2
content left

यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।

नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

 

सम्बन्धित खबर

प्रधानमन्त्री कप उपाधि त्रिभुवन आर्मीलाई, सुदूरपश्चिम ५ विकेटले पराजित

Aadarsh Daily

अम्पायरप्रति टिप्पणी महँगो पर्‍यो, करण केसीलाई एक खेल निलम्बन

Aadarsh Daily

एनपीएल : विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हरायो

Aadarsh Daily