Aadarsh-Daily

पूर्व मिस नेपाल सहितको प्राविधिक टोलीद्वारा मधेश विश्व विद्यालयको जग्गा स्थलगत अनुगमन

ad-4p

पर्साको बहुदरमाई नगरपालिकामा रहेको मधेश विश्व विद्यालयको जग्गाको प्राविधिक टोलीद्वारा अनुगमन गरिएको छ ।

content ad p2
content left

पूर्व मिस नेपाल तथा इन्जिनियर शृंखला खतिवडा सहितको प्राविधिक टोलीद्वारा बुधबार बहुदरमाई नगरपालिका वडा नं. २ पिपरा स्थित रहेको मधेश विश्व विद्यालयको जग्गाको स्थलगत अनुगमन  गरिएको हो । अनुगमनका क्रममा आधुनिक बिस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर) को नाप नक्सा गर्ने काम बारे आवश्यक छलफल भएको छ ।

अनुगमनमा मधेश विश्व विद्यालयका उप कुलपति डा. दीपक शाक्य, रजिष्टार बिजय यादव, प्रोफेसरद्वय डा. कयूम सर, प्रमोद कुसुवाहा, एमाले नेता शिव पटेल, उप सचिव कमल गौतम, माओवादीका युवा नेता प्रभाकर गुप्ता लगायतको उपस्तिथि रहेको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily