Aadarsh-Daily

पर्साकाे भाैराटारमा आगलागी

ad-4p

वीरगन्ज,१३कार्तिक: पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ५ भौराटारमा आगलगी भएको छ ।

content ad p2

रामजोधा महतो नुनियाको घरमा बिधुत सर्टसर्किट भई आगलगी भएको अस्थाई प्रहरी पोष्ट डकैला बहुरीका प्रहरी साहेक नीरिक्षक नगिना यादवले जानकारी गराए ।

content left

आगलगीमा मानवीय क्षती नभएकाे तर घर भने पुर्णरुपमा जलेर नष्ट भएको छ । भाडाबर्तन, लताकपडा, गर गहना तथा धान, गेहु र चामल जलेर नष्ट भएको छ ।

स्थानियवासी र र अस्थाई प्रहरी पोष्ट डकैला बहुवरीका प्रहरीले आगाे निभाएकाे प्रहरीले जनाएको छ। आगलगीबाट अन्दाजी ६ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी गराएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily