Aadarsh-Daily

वीरगञ्ज को घण्टाघरमा छठ पर्वको अवसरमा नि:शुल्क कपड़ा वितरण

ad-4p

वीरगञ्ज । छठ पर्वको शुभ उपलक्षयमा शुभकामना सहित यस संस्थाले आज वीरगञ्ज को घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ।

content ad p2
content left

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगञ्जबाट बिहान देखी बेलूका ५ बजे सम्म गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले छठपर्वको अवसरमा बिहिवार वीरगञ्जको घण्टाघरमा नया साडी २४ थान गरि १ हजार थान कपड़ा वितरण गरिएको अध्यक्ष लालबाबु सिंहले बताउनु भयो  ।

वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि, घण्टाघर प्रहरी पोष्टका प्रमुख असई कृष्ण नन्दन ठाकुर लगायत संस्थाका उपाध्यक्ष मोनिका सिंह, निवर्तमान अध्यक्ष रम्भा मिश्रा, पुर्व अध्यक्ष बृजेश्वर प्रसाद चौधरी, सल्लाहकारद्वय अधिवक्ता पन्नालाल गुप्ता, ओम प्रकाश सराफ, युवा समाजसेवी हुकुम सिंह राजपुत र सदस्य हरेंद्र पटेल लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily