Aadarsh-Daily

पर्सामा ट्राफिक प्रहरी द्वारा ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

ad-4p

वीरगञ्ज । वीरगञ्ज  पब्लिक कलेजमा शुक्रवार ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

content ad p2

सेवा समूह नेपाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

content left

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तर्फबाट सहायक प्रहरी निरीक्षक बुद्ध खड्का र राजु चौधरीले ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सेवा समूहका अध्यक्ष अनिकेत पुरी, उपाध्यक्ष सिकेन्द्र साह, सदस्य सञ्जित महतो लगायतको उपस्थिति रहेको थियो ।

ट्राफिक नियम सबैले जानुन् र मानुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समूहका अध्यक्ष पुरीले जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily