Aadarsh-Daily

पर्साको पटेर्वासुगौलीमा करेन्ट लागेर एकजनाको मृत्यु

ad-4p
content left

वीरगंज, १९  । बाख्रालाई पात टिप्ने क्रममा रुखमा चढेका एकजना व्यक्तिको आज दिउँसो मृत्यु भएको छ ।
पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वाका चोकट साह तेली रूखमा चढेर पात टिप्ने क्रममा छेउमा रहेको ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो ।
प्रहरीले तेलीको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily