Aadarsh-Daily

नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान

ad-4p

वीरगञ्ज । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

content ad p2
content left

 भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले आज एक सूचना जारी गर्दै प्राविधिक, हवाई लगायत विविध सेवामा रिक्त १२५ कर्मचारी मागेको हो ।

सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही सङ्ख्यामा कर्मचारी मागेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले यी सबै पदका लागि नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily