Aadarsh-Daily

 एमाले सचिवालय बैठक सुरु

ad-4p

बीरगंज। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक एमाले पार्टी कार्यालय च्यासलमा सुरु भएको हो ।

content ad p2
content left

बैठकमा आसन्न राष्ट्रिय सभा चुनावका लागि उम्मेद्‍वार चयन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसद बिदा हुँदैछन् । रिक्त हुने पदका लागि  माघ ११ गते चुनाव हुँदै छ । त्यसका लागि निर्वाचन आयोगकले पुस २३ गते मनोनयनको समय तोकेको छ ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily