Aadarsh-Daily

निरीक्षक केशरीको सक्रियतामा १८ सय गाँजाको बोट र ५० लिटर घरेलु मदिरा नष्ट

ad-4p
content left

बीरगंज । पर्सा प्रहरीले गाँजा खेती र घरेलु मदिरा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ७ ठाऊमा लगाएको १८ सय गाँजाको बोट र ५० लिटर घरेलु मदिरा नष्ट गरेको हो।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख एवम प्रहरी निरीक्षक राजाराम केशरीको कमान्डमा खटिएको प्रहरी टोलीले जिराभवानी गाऊपालिका वडा नम्बर २ सेढवा र ३ जितपुरमा लगाएको अवैध गाँजाको बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले बताए।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily