Aadarsh-Daily

अज्ञात व्यक्ति द्धारा अटो रिक्सामा आगजनी

ad-4p

वीरगञ्ज । पार्किंग गरि राखेको अटो रिक्सामा आगजनी भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ मा हरिनन्दन कापरको अटो रिक्सामा गए राति आगजनी भएको छ ।

content ad p2
content left

सडक छेउमा पार्किंग गरिएको अटो रिक्सामा राति कुनै अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । आगजनीबाट उनको अटो रिक्सामा धेरै क्षति पुगेको छ ।

कापर केही महिना अघि आफूले जम्मा गरेको केही रकम तथा सरसापट र ऋण लिइ अटो रिक्सा किनेका थिए । दैनिक जनकपुरमा अटो चलाएर उनको परिवारको छाँक टर्ने गरेको थियो । अटो रिक्सामा आगजानीपछि उनी समस्यामा परेका छन् ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily