Aadarsh-Daily

मोरङमा ठक्कर दिने मालबाहक ट्रकमा आगजनी

ad-4p
content left

मोरङको बरगाछीमा मानिसलाई ठक्कर दिने ट्रकमा आगजनी भएको छ । सो ट्रकको ठक्करबाट स्थानीय २४ वर्षीय नगेश चौधरी घाइते भएका छन् ।

content ad p2

ट्रकमा लगाएको आगो प्रहलीले दमकलको सहयोगमा निभाएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily