Aadarsh-Daily

नेपाललाई ब्याटिङ गर्नुअघि नै ५ रन बोनस

ad-4p

बीरगंज। क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ ।

content ad p2
content left

जुन नेपालका लागि बोनस हो भने क्यानडाका लागि जरिवाना ।

४९ औं ओभरको अन्तिम बलमा क्यानडाका ब्याटर पिचको मध्यभागमा कुदेपछि क्यानडालाई पाँच रन पेनाल्टी गरिएको हो ।

अम्पायरले क्यानडाका खेलाडीलाई पहिला चेतावनी दिएका थिए । तर त्यसलाई अटेरी गरेपछि नेपालको खातामा सुरुमै ५ रन जोडिएको हो ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily