Aadarsh-Daily

वीरगञ्ज – १४ बाट बेवारिसे अवस्थामा फेला परेको मोटरसाइकलको हक दावी गर्न पर्सा प्रहरीको सूचना

ad-4p
content left

वीरगञ्ज । रामनिवास पटेल । पर्सा प्रहरीले बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १४ बाट प्रहरीले बेवारिसे अवस्थामा मोटरसाइकल फेला पारेको हो ।

content ad p2

ना ४७ प ३८३० नम्बरको फोनिक्स कम्पनीको मोटरसाइकल फेला पारेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जनाए । चेसिस नं D6 25 SF 411 h\ 1d\ 84968 / OlGhg g+=FF 4d\ h\ 1178788D6 25 SF 411 h\ 1d\ 84968 / OlGhg g+=FF 4d\ h\ 1178788 नम्बरको मोटरसाइकल बरामद भएको उनले बताए ।

चेसिस र इन्जिन नम्बर प्रमाणित हुने कागजातहरुसहित जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily