Aadarsh-Daily

डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो

ad-4p

दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो भएको छ ।

content ad p2
content left

आज बिहान क्रान्तिकारी युवा संगठन नेपालले कार्यकक्षमै प्रवेश गरी झामाथि कालोमोसो दलेका हुन् ।

डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै झा माथि कालोमोसो दलेको संगठनले जनाएको छ ।

केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily